बारामा कोरोनाको संक्रमण देखिएपछि टोल सिल गर्ने प्रशासनको तयारी
गोरखापत्र अनलाइन ,
बैशाख १७, २०७७ बुधबार
दुईजना व्यक्तिमा कोरोनाको संक्रमण देखिएपछि सम्भावित जोखिम क्षेत्र सिल गर्न जिल्ला सुरक्षा समितिका प्रमुखहरु स्थलगत अनुगमण गरेका छन् ।
बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, प्रहरी उपरीक्षक कृष्ण पंगेनी, ईलाका प्रशासन कार्यालयका प्रमुख कृष्ण गैरे, जीतपुर सिमरा उपमहानगरपालिकाका नगरप्रमुख डा.कृष्ण पौडेल, सिमराका प्रहरी नायब उपरीक्षक गोविन्द पुरीसहित नेपाली सेना, सशस्त्र प्रहरी लगायतको टोली सो क्षेत्र...