कामदारको सुरक्षाका लागि परराष्ट्ले मित्रराष्ट्रहरूलाई ग-यो आग्रह
गोरखापत्र अनलाइन ,
चैत्र ७, २०७६ शुक्रबार
यसैबीच परराष्ट्र मन्त्रालयले नेपाली कामदार रहेका मुलुकलाई आफ्ना नागरिकको ख्याल राखिदिन अनुरोध गर्दै पत्राचार गरेको छ ।
“कोरोना भाइरस विश्वभर फैलिएकाले जतापनि संकट छ, त्यसो हुनाले कुनै भेदभावबीना सबैलाई आवश्यक सुरक्षा दिन भनेर मित्रराष्ट्रलाई अनुरोध गरेका छौँ,” प्रवक्ता पौडेलले भन्नुभयो ।