देशभरका अस्पतालका निर्देशकसँग छलफल, कुनै पनि समस्या पर्दा आफू साथमा रहेको मन्त्री ढकालको स्पष्टोक्ति
गोरखापत्र अनलाइन
आश्विन २०, २०७७ मंगलवार
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले देशभरका ठूला अस्पतालका निर्देशकहरूलाई कुनै पनि समस्या पर्दा मन्त्रालय र मन्त्री उहाँहरुको साथमा रहेको बताउनु भएको छ ।
भर्चुवल माध्यमबाट सोमबार गर्नु भएको छलफलमा मन्त्री ढकालले कुनै पनि समास्या समाधानका लागि प्रभावकारी रूपमा आफ्ना विषय उठान गर्न अनुरोध गर्नुभएको थियो । कोभिड १९ विरूद्धमा फ्रन्ट लाइनमा बसेर लडिरहेका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको मनोबल बढाउन...