बीएण्डसी हस्पिटलका डाक्टर र नर्समा कोरोना पुष्टि
गोरखापत्र अनलाइन ,
भाद्र २१, २०७७ आईतवार
झापाको बिर्तामोडस्थित बीएण्डसी हस्पिटलका डाक्टर र नर्समा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । एक जना डाक्टर र ११ जना नर्सगरी १२ जनामा सङ्क्रमण देखिएको अस्पताल प्रशासनले जनाएको छ ।
सङ्क्रमित सबै स्वास्थ्यकर्मी आइसोलेसनमा थिए । उनीहरूको बाहिरी कुनै सम्पर्क नरहेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताउनुभयो ।
सबै स्वास्थ्यकर्मी आइसोलेसनमा बसेका कारण अस्पतालको सेवा भने नियमित हुने जनाइएको छ । यसैगरी,...