कोभिड–१९ रोकथाम गर्न थप क्रियाकलाप बढाउँदैछौँ – मन्त्री ढकाल
रासस
भाद्र २४, २०७७ बुधबार
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि थप क्रियाकलाप र स्रोतको आवश्यकता बढाउँदै लगिएको बताउनुभएको छ ।
विश्व स्वास्थ्य सङ्गठनको क्षेत्रीय समितिको ९दक्षिणपूर्वी एशिया० ७३ औँ बैठकलाई आज भर्चुअल सम्बोधनका क्रममा उहाँले बढी जनघनत्व भएका प्रमुख शहरमा कोभिड–१९ को बढी प्रभाव परेको जनाउँदै त्यस्ता क्षेत्रमा पिसीआर परीक्षण, आइसोलेसन, कन्ट्याक्ट ट्रेसिङ र आपूर्तिको...