काभ्रेको सात स्थानीय तह कोरोनामुक्त
रासस
भाद्र १९, २०७७ शुक्रबार
काभ्रेपलाञ्चोकको सात स्थानीय तह हाल कोरोनामुक्त छन् । सात गाउँपालिका कोरोनामुक्त अवस्थामा छन् । जिल्लाको १३ स्थानीय तहमध्ये मण्डन देउपुर नगरपालिका तथा रोशी, बेथानचोक, तेमाल, महाभारत, खानीखोला र चौंरीदेउराली गाउँपालिका कोरोनामुक्त भएका हुन् । कूल सङ्क्रमितमध्ये सबैभन्दा बढी ४३ प्रतिशत सक्रिय सङ्क्रमित बनेपा नगरमा तथा सबैभन्दा कम नमोबुद्ध नगरमा एक पुरुष मात्रै रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टले...