logo
२०८१ मंसिर ११ मंगलवार
2020-08-07-20014

३४ स्वास्थ्यकर्मी आइसोलेसन र क्वारेन्टाइनमा रहँदा गजेन्द्रनारायण सिंह अस्पतालकाे सर्जिकल र आकस्मिक सेवा बन्द

गोरखापत्र अनलाइन , श्रावण २३, २०७७ शुक्रबार

सप्तरीमा ३४ जना स्वास्थ्यकर्मी आइसोलेशन र क्वारेन्टाइनमा बसेपछि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको शुक्रबार विहानदेखि सर्जिकल र आकस्मिक सेवा बन्द गरिएको छ । सातजना स्वास्थ्यकर्मी आइसोलेशनमा र चार चिकित्सकसहित २७ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा भर्ना भएका कारण सर्जिकल र आकस्मिक सेवा बन्द गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले जानकारी दिनुभएको छ । स्वास्थ्यकर्मी सङ्क्रमित...