बाँकेका संक्रमित मस्जिदमा सहायक थिए, लगडाउन अघि भारत गएको आशंका, मस्जिदहरू सिल गर्ने निर्णय
गोरखापत्र अनलाइन ,
बैशाख १९, २०७७ शुक्रबार
बाँकेका संक्रमित ६० वर्षिय पुरुष नेपालगन्जको महेन्द्रपार्क नजिकको जुलाहन पुरवास्थित अन्सारी मस्जिदमा सहायकको काम गर्दै आएको प्रहरी श्रोतले जनााएको छ ।
उनि सोे मस्जिदमा सहायकको काम गर्दथे भने उनको घर वडा प्रहरी कार्यालय र एमपी स्कूल बीचमको न्युरोडमा रहेको छ ।