भुल्केका थप आठको रिपोर्ट नेगेटिभ, शुक्रबार डिस्चार्ज गरिदै
कोशी अस्पताल विराटनगर अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा उपचारतः थप ८ जनामा कोरोना भाईरस नेगेटिभ देखिएको छ ।
छ जनाले परास्त गरे कोरोना, डिस्चार्जपछि क्वारेन्टाइन पठाइयाे
कोरोना संक्रमणपछि कोशी अस्पताल विराटनगरको कोभिड–१९ उपचार केन्द्रमा उपचारतः ६ जनाले कोरोना भाईरस परास्त गरेपछि बुधबार डिस्चार्ज गरिएको छ ।
काठमाडौं र वीरगञ्जमा तीन जनामा पुन: कोरोना संक्रमण
काठमाडौं र वीरगञ्जमा गरी तीन जनामा पुन कोरोना संक्रमण
वालिङमा डेङ्गुका विरामी फेला
कोरोना भाइरसले समस्या बनिरहदाँ स्याङ्जाको वालिङ नगरपालिका ८ मा एक जना डेङ्गुका विरामी फेला परेको छ । यहाँका ७० वर्षीय पुरुषमा डेङ्गुको संक्रमण रहेको पुष्टि भएको वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताउनुभयो ।
खोप विकास गर्न आठ अर्ब डलर उपलब्ध गराउन सहमत
विश्वका नेताहरुले कोरोना भाइरसको उपचार तथा निदान एवम् खोप विकासका लागि आठ अर्ब अमेरिकी डलर उपलब्ध गराउने सहमति गरेका छन् । यूरोपेली संघले आयोजना गरेको अनलाइन बैठकमा ४० राष्ट्रको सहभागितामा उक्त वाचा गरिएको हो ।