च्यवनप्रास, अश्वगन्धा, गुर्जो खुवाइयो, ७२ वर्षीयाले परास्तले गरे कोरोना
गोरखापत्र अनलाइन ,
बैशाख २६, २०७७ शुक्रबार
कोशी अस्पताल विराटनगर अन्तर्गत कोभिड–१९ उपचार केन्द्रका कोरोना संक्रमितका लागि आयुर्वेदिक औषधिको प्रयोग बढाइएको छ । आयुर्वेदिक औषधि च्वानप्रास, अश्वगन्धा र गुर्जो (गिलाइ) संक्रमितलाई सेवन गराएर रोग प्रतिरोधात्मक क्षमता बृद्धि गराउँने गरिएको हो ।