झापाका ६२ वर्षीय पुरुषमा संक्रमण पाइयो, संक्रमित संख्या ४९
झापाका ६२ वर्षीया पुरुषमा संक्रमण पाइयो, संक्रमित संख्या ४९
बालबालिकाका नियमित खोप सञ्चालन गर्ने सरकारकाे तयारी
लक डाउनका करण विगत एक महिनादेखि रोकिएको बालबालिकालाई लगाइने नियमित खोप आगामी आइतबरदेखि सञ्चालन गर्ने तयारी गरिएको छ । विश्वभर फैलिएको कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि गत चैत ११ गतेदेखि सरकारले गरेको लकडाउनका कारण देशभरिका बालबालिकालाई दिइने आधारभूत खोप सञ्चालन हुनसकेको थिएन ।
डर चिन्ता बढ्याे, निन्द्रा परेन, बेचैनी हुन थाल्याे
घरमा बस्दा, रेडियो र टेलिभिजन हेर्दा र कुराकानी र छलफलमा समेत कोरोनाकै मात्र कुरा हुन थालेपछि चितवनमा मनोसामाजिक समस्या देखिन थालेको एक अध्ययनले देखाएको छ ।
आज साँझ थप एक जनामा कोरोना संक्रमण पुष्टि, कुल संख्या ४८
क्लब – फिप्टीद्वारा पाटन अस्पताललाई ५० थान पीपीई प्रदान
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल)मा कोरोना भाइरसको विरामी उपचारमा सम्लग्न स्वास्थ्यकर्मीहरुको लागि ५० थान पीपीई प्रदान गरिएको छ ।