चीनकाे तिब्बतबाट भित्रियो स्वास्थ्य सामग्री
चीनकाे स्वशासित तिब्बत सरकारले गते चैत २८ गते ल्हासामा नेपाल सरकारलाई हस्तान्तरण गरेको अनुदानको स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ । तातोपानी नाका हुँदै रुपियाँ आठ करोड ३१ लाख बराबरको उक्त सामग्री आज नेपाल प्रवेश गरेको हो ।
भारत सरकारद्वारा कोभिड–१९ विरुद्ध लड्न नेपाललाई २३ टन औषधि सहयोग
छिमेकी देश भारतले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न नेपाललाई २३ टन अतिआवश्यक औषधि सहयोग गरेको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई आज बुधबार उक्त परिमाणको औषधि हस्तान्तरण गर्नुभएको हो ।
आज थप तीन संक्रमित फेला परे, कुल संक्रमित ४५ पुग्यो
तेस्रो कोरोना संक्रमित धादिङका युवा आज डिस्चार्ज हुँदै
-यापिड टेस्टमा केन्द्रिय कारागारका दुई नर्समा पोजेटिभ पाइयो, पीसीआर रिपोर्ट आउन बाँकी
¥यापिड टेस्टमा केन्द्रीय कारागारका दुई नर्समा कोरोना पोजेटिभ पाइयो, पीसीआर रिपोर्ट आउन बाँकी