दुई विरामीमा काेराेना भाइरस संक्रमण भेटिएन, विमानस्थलमा निगरानी
गोरखापत्र अनलाइन ,
माघ १४, २०७६ मंगलवार
शुक्रराज सरुवा रोग अस्पतालमा कोरोना भाइरसको आशंकामा उपचार गरिएका दुई जना बिरामीलाई डिस्चार्ज गरिएको छ । उनीहरुमाा कोरोना भाइरस नभएको भन्दै अस्पतालले डिस्चार्ज गरेको हो ।