तटबन्ध निर्माणमा ठेकेदारको लापरवाही भएको स्थानीयको गुनासो
गोरखापत्र अनलाइन
फाल्गुन ६, २०७८ शुक्रबार
दार्चुलाको श्रीबगड–तपोवन तटबन्ध निर्माणमा निर्माण व्यवसायीले ढिलासुस्ती गरेको, गुणस्तरहीन सामग्री प्रयोग गरिरहेको र यहाँबाट उत्खनन गरिएका गिटी, बालुवा अन्यत्र बिक्री गर्नेगरेको भन्दै स्थानीयले कारवाहीको माग गरेका छन् ।