मुगुमा निजी विमानले उडान रोक्दा यात्रुलाई सास्ती
गोरखापत्र अनलाइन
चैत्र २१, २०७८ सोमबार
जिल्लाको ताल्चा बिमानस्थलमा हवाई जहाज नचल्दा यात्रुले सास्ती व्योहोरेकाछन् । नियमित रुपमा उडान भर्दै आएका निजी एयरलाइन्सले उडान रोके पछि जिल्ला आउने र जिल्ला भन्दा बाहिर जाने यात्रुलाई सास्ती भएको हो ।
तारा एयर, गोमा एयर र सीता एयरले नेपालगन्ज विमानस्थलबाट रारा ताल्चा विमानस्थलका लागि दैनिक रुपमा चारदेखि पाँच पटकसम्म उडान भर्दै आएकामा ती एयरलाइन्सले पूर्वी नेपालमा उडान बढाएर केही समयका लागि ताल्चा विमानस्थलमा...