पाकिस्तानी राष्ट्रपति र बङ्गालदेशी प्रधानमन्त्रीसँग प्रधानमन्त्री ओलीको भेटवार्ता
रासस
कार्तिक ९, २०७६ शनिबार
भेटघाटमा उहाँहरुबीच ऊर्जा सहयोग, पारवहन सहयोगको सही उपयोग, व्यापारिक क्रियाकलापलाई गति दिनुपर्ने पक्षका साथै दुईपक्षीय सम्बन्ध र आपसी अभिरुचिका विषयमा छलफल भएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।