सौन्दर्य लेखनको एउटा अध्यायमा पूर्णविराम
गोरखापत्र अनलाइन ,
भाद्र २, २०७७ मंगलवार
तम्भरा नसिध्याई मर्दिन’ कत्रो आत्मविश्वास ‘मसँग काल पराजित छ’ राष्ट्रकवि निवास लैनचौरमा हामी (साहित्यकार तुलसीहरि कोइराला र म) सँगको एक भेटमा राष्ट्रकवि माधवप्रसाद घिमिरेले भन्नुभएको थियो । अब एक सर्ग बाँकी छ, केहीको परिमार्जन गर्नुछ । एकलब्य, एकचित्त र निरन्तरताका साथ एउटा महायात्रा बिसाइ दिनुभयो कविजीले । अब भन्नुहुने छैन म ऋतम्भरा पूरा गर्नेछु । त्यसो त उहाँको सम्पूर्ण जीवन नै ऋतम्भराको यात्रा थियो, चित्तवृत्ति...