उपत्यकाभित्र साझाले सुरु ग-याे सेवा ( तस्विरमा हेर्नुहोस्)
गोरखापत्र अनलाइन
श्रावण १, २०७७ बिहीबार
साढे तीन महिनादेखि ठप्प सार्वजनिक सवारीसाधन खुल्न थालेका छन् । आजदेखि साझा यातायातले बस सेवा शुरु गरेको छ । काठमाडौँ उपत्यका भित्र साझाले २६ वटा बसमार्फत् अधिकांश रुटमा सेवा शुरु गर्न लागिएको जनाएको छ ।
यसअघि मयूर, संयुक्त यातायात, सुन्दर यातायातलगायले उपत्यका भित्र आफ्नो सेवा शुरु गरिसकेका छन् भने कतिपय खुलाउनका लागि आवश्यक तयारी गरिरहेका छन् ।
एक साता पहिले बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक सवारीसाधन...