पार्टी प्यालेस, मल र रेष्टुरेन्टमा सादा पोशाकका प्रहरी
गोरखापत्र अनलाइन
असार २३, २०७७ मंगलवार
गृहमन्त्रालयले मास्क नलगाई हिँड्नेलाई ठाउँको ठाउँ कारबाही गर्न परिपत्र जारी गरेसँगै काठमाडौँका प्रमुख जिल्ला अधिकारी अनुगमनमा निस्कनुभएको छ । तीन महिनादेखि सरकारले मास्क लगाउन, सामाजिक दूरी कायम गराउन, अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन बिहानको ५.०० बजेदेखि रातको १२ बजेसम्म सूचना, विज्ञापनबाट मात्रै नभइ मोबाइलमा रिङब्याक ट्यून राख्दासमेत परिपालन नभएपछि ठाउँको ठाँउको कारबाही गर्न काठमाडौँका प्रमुख जिल्ला...