बिजुली छैन, हिउँ सकियाे, खानेपानीको हाहाकार !
गोरखापत्र अनलाइन
पुष २२, २०७६ मंगलवार
बैतडी, बझाङ र डडेल्धुराको सीमामा रहेको बैतडीको मुख्य बजार खोड्पेमा बिजुली र खानेपानी आपूर्ति बन्दहुँदा एक हप्तादेखि हिउँ खान थालेका स्थानीय हिउँ समेत सकिएपछि बजारमा खानेपानीको हाहाकार मच्चिएको छ ।