अन्तर्राष्ट्रिय बजारमा बढ्नु मुख्य कारण, विकल्प सोच्नु जरुरी
आशा साह
असार ३१, २०७८ बिहीबार
नेपालमा छोटो समयमा धेरै पटक पेट्रोल, डिजेललगायत पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुनुको मुख्य कारण अन्तर्राष्ट्रिय बजार रहेको नेपाल आयल निगमले जनाएको छ ।
निगमका प्रवक्ता विनितमणि उपाध्यायले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धिको कारण भारतीय आयल निगमबाट नेपाल आयल निगमलाई प्राप्त हुने मूल्य सूचीमा पेट्रोलियम पदार्थको मूल्य बढेर आउने हुँदा नेपालमा पटक–पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुनुको...