बैंकले भव्य भवन महंगा गाडीमा खर्च गर्छन् तर साइबर सुरक्षामा लगानी शुन्य
गोरखापत्र अनलाइन ,
भाद्र १९, २०७६ बिहीबार
बैंक तथा वित्तीय संस्थाको सुरक्षाका लागि प्रवेशद्वारमा हतियार सहितका सुरक्षागार्ड बाक्लै रुपमा उपस्थिति हुन्छन् । तर, तिनै गार्डले चाल नपाउने गरी नगद चोरी भएको घटना अनौठो र अपत्यारिलो बन्दै छन् ।