कुल २५ प्रतिशत काम सम्पन्न, सुरूङकाे काम ५६ प्रतिशत
गोरखापत्र अनलाइन
पुष ९, २०७८ शुक्रबार
सो आयोजनाले हाल २५ प्रतिशत काम पूरा भएको आयोजना प्रमुख अच्युत घिमिरेले जानकारी दिनुभयो । वि.सं. २०६२ सालमा पहिचान भएको र बर्षैभरि नै १४० मेगावाट विद्यूत उत्पादन हुने नेपालकै दोस्रो जलाशययुक्त आयोजना हो ।
आयोजनाको ड्यामदेखि विद्युत गृहसम्मको लम्बाइ करिब १८ किलोमिटर र जलाशय क्षेत्र ७२६ वर्ग किलोमिटर छ । आयोजनाबाट उत्पादित विद्यूतत २२० केभीको डवल सर्किट बाट ३९ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरेर भरतपुरस्थित...