लक्ष्मीपूजाको दिन १२ सय ७० मेगावाट विद्युत खपत, ४८ मेगावाट निर्यात
गोरखापत्र अनलाइन
कार्तिक १९, २०७८ शुक्रबार
हरेक वर्ष तिहारको समयमा घर पसल र व्यबसायमा झिलिमिलि बत्ती बालिन्छ जसले गर्दा विद्युतको उच्चतम माग हुने गर्छ यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन विद्युत्को उच्च माग १२ सय ७० मेगावाट पुगेको छ ।