मह काढ्दै, हात चाट्दै, पूर्वमन्त्रीको उदाहरणीय सक्रियता
गोरखापत्र अनलाइन
कार्तिक २४, २०७८ बुधबार
सुदूरपश्चिम प्रदेश सरकारका निवर्तमान उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्ट राजनीतिको व्यस्तता हुँदाहुँदै पनि मौरीको मह काढ्न पछि पर्नुहुन्न । जसले मह काढ्छ उसले हात चाट्छ भनेझैँ मौरीपालनको मीठो आम्दानी पनि उहाँ लिनुहुन्छ ।
नेपाल कम्युनिस्ट पार्टी (समाजवादी)का तर्फबाट प्रदेश सभा सदस्य रहनुभएका निवर्तमान मन्त्री भट्टले बैतडीस्थित दशरथचन्द नगरपालिका–५ मा रहेको आफ्नै घरमा पालेका मौरीबाट वार्षिक तीन...