खाद्य सुरक्षामा विशेष ध्यान दिन निर्देशन
गोरखापत्र अनलाइन
कार्तिक १८, २०७८ बिहीबार
काठमाडौँ, कात्तिक १८ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले मानिसले स्वच्छ र स्वस्थ खाना खानुपर्ने उसको मौलिक अधिकार भएकाले खाद्य सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिनुभएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमनपछि मन्त्री यादवले दिनुभएको मन्तव्यमा खाद्य स्वच्छता र शुद्धता जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने भएकाले त्यसमा विशेष ध्यान दिन उहाँले निर्देशन दिनुभयो । “संविधानमा खाद्य...