बीमासम्बन्धी सचेतनामूलक सामग्री प्रकाशन गर्ने सहमति
गोरखापत्र अनलाइन
कार्तिक ३, २०७८ बुधबार
बीमा समितिद्वारा तयार पारेको बीमासम्बन्धी जनचेतनामूलक सामग्री तथा सन्देशहरु गोरखापत्रको अनलाइन संस्करणमा प्रकाशन गर्ने दुई पक्षीय सहमति भएको छ । आज ललितपुरको कुपण्डोलस्थित बीमा समितिको कार्यालयमा बीमा समिति र गोरखापत्र व्यवस्थापनबीच सो सहमति भएको हो ।