फेरि खुले सुपथ मूल्य पसल
गोरखापत्र अनलाइन
कार्तिक १, २०७८ सोमबार
सरकारले चाडपर्वलाई लक्षित गरेर सञ्चालन गरेका सुुपथ मूल्य पसल आइतबारबाट पुुनः सञ्चालनमा ल्याएको छ । दशैँ बिदामा पाँच दिन बन्द गरिएका ती पसल आइतबारदेखि पुनः सञ्चालनमा ल्याइएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पहलमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट टे«डिङ कर्पोरेसन, दुग्ध विकास संस्थान (डीडीसी) आआफ्नो तरिकाले दशैँ,
तिहार र छठ पर्वको अवसरमा दैनिक उपभोग्य वस्तुमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको...