सुपथ मूल्य पसल नाम मात्रका भएको गुनासो
गोरखापत्र अनलाइन
आश्विन २१, २०७८ बिहीबार
डपर्वलाई लक्षित सुपथ मूल्य पसल नाम मात्रका भएको गुनासो गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सञ्चालन गरेका सुपथ पसलमा उपभोक्ताले बढी खोज्ने सामान पाइँदैनन् । खाद्यको पसलमा चामल, मासको दाल, सिमीको दाल छ तर मुसुरोको दाल दाल छैन ।