सीमामा कडाइ, चीनबाट तयारी सामाग्री आयातमा ८५ प्रतिशतले कमी
छेटु शेर्पा
आश्विन १९, २०७८ मंगलवार
नेपाली बजारको ७० प्रतिशतसम्म माग धान्ने गरेको चीनको तयारी सामाग्री आयातमा कमी आएको छ । कोरोना महामारीका कारण चीनले प्रवेशमा कडाइ गरेपछि तयारी पोशाक आयातमा ८५ प्रतिशतसम्म कमी आएको भन्सार विभागले जनाएको छ ।