पश्चिम सेतीः दर्जनौँपटक अनुगमन भयो, बन्ने छाँटकाँट देखिएन
रासस
आश्विन १९, २०७८ मंगलवार
सुदूरपश्चिम प्रदेशको गौरवको आयोजना पश्चिम सेती परियोजना निर्माणमा अझै अन्योलता कायमै छ । पश्चिम सेती निर्माणका लागि सरकारी क्षेत्रबाट विभिन्न अनुगमन तथा सुपरीवेक्षण गरिए पनि उक्त परियोजना बन्ने कुनै छाँटकाँट नदेखिएपछि यहाँका नागरिक अन्योलमा परेका हुन् । पश्चिम सेती निर्माणका सम्बन्धमा आयोजनास्थल अनुगमन तथा सुरपरीवेक्षणका लागि यही असोज २ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको नेतृत्वमा लगानी...