कोशी कोरिडोर विद्युत् प्रसारण लाइन निर्माण सम्पन्न, चाबी हस्तान्तरण
गोरखापत्र अनलाइन
आश्विन २१, २०७८ बिहीबार
कोशी कोरिडोर विद्युत् प्रसारण लाइनको चाबी नेपाल विधुत प्राधिकरणका कार्याकारी निर्देशक कुलमान घिसिङ्गलाई एक कार्यक्रमकाबीच धनकुटामा हस्तान्तरण गरिएको छ । सुनसरीदेखि तुम्लीङ्गटारसम्म करिब ७६ किलोमिटरमा ३ सय २६ वटा टावर निर्माण गरिएको प्रशारण लाइनको चावि ठेकेदार कम्पनी कलपत्रु पाबर ट्रान्समिसन लिमिटेडले निर्देशक घिसिङलाई हस्तान्तरण गरेको हो ।