नेपाली उपभोक्ताले भारतीय रुपैडिया बजार भरिभराउ, नेपालगञ्ज सुनसान
गोरखापत्र अनलाइन
आश्विन १६, २०७८ शनिबार
दशैं तिहार नजिकएसंगै नेपाली उपभोक्ताले फेरी एक पटक सीमाना पारी रुपैडियामा गएर खरिदारी गर्ने क्रम बढेको छ ।
कोरोना भाइरस संक्रमणका कारण अझै पनि पूर्ण रुपमा सीमा नाका सुचारु भएको छैन । तर, कोरोना कहरकैबीच रूपैडिया बजार नेपाली ग्राहकको भीडले भरिभराउ छ ।