पूर्वी नेपालमा चार सय केभी प्रसारण लाइन बन्ने
गोपालचन्द्र सुवेदी
भाद्र २४, २०७८ बिहीबार
पूर्वी नेपालका सम्भावित ठूला तथा साना जलविद्युत् आयोजनाको बिजुुली राष्ट्रिय प्रसारणमा ल्याउने गरी नेपाल विद्युत् प्राधिकरणले अरुण–इनरुवा–तिङ्ला–मिर्चैया ४०० केभी प्रसारण लाइन निर्माणलाई प्राथमिकताको योजनामा समावेश गरेको छ । तीन खण्डमा रहने यो प्रसारण लाइन र सम्बन्धित सब–स्टेसन निर्माणको सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ । विश्व बैङ्कको आर्थिक सहयोगमा यो अध्ययन सकिएको हो ।
सो क्षेत्रमा नेपाल विद्युत्...