सीपमूलक तालिमलाई एकीकृत गर्ने तयारी
गोरखापत्र अनलाइन
भाद्र २१, २०७८ सोमबार
विभिन्न मन्त्रालय र निकायमार्फत अलग–अलग किसिमले सञ्चालन हुँदै आएका सीप तथा रोजगारमूलक कार्यक्रमलाई एकीकृत हिसाबले सञ्चालन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
अर्थ मन्त्रालयमा आइतबार आयोजित छलफलमा राष्ट्रिय योजना आयोगसहित सरोकारवाला मन्त्रालय तथा निकायका उच्च पदस्थ अधिकारीहरूले दोहोरोपना देखिएका तालिम कार्यक्रमलाई एकीकृत रूपले सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको हो । श्रम, शिक्षा, कृषि तथा पशुपन्छी,...