चाडबाडमा उपभोक्ता सहुलियत
गोरखापत्र अनलाइन
भाद्र २३, २०७८ बुधबार
आउँदै गरेका चाडबाडलाई ध्यान दिँदै सरकारले विभिन्न निर्णय गरेको छ । त्यस्ता निर्णयमा सुपथ मूल्यमा पसल सञ्चालन, अनुगमन, यात्रु व्यवस्थापन र बिक्रेतालाई खोप दिनेसम्मका छनर । दशैँ, तिहार, छठ जस्ता चाडपर्व नजिकिँदै गर्दा सरकारले त्यस्तो पहल थालेको हो ।
मुख्यसचिवको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदरको कार्यालयमा बसेकोे बैठकले सार्वजनिक यातायातको भाडादर, यात्रुसिट क्षमताका आधारमा अनलाइन टिकेटिङ र कोभिडसम्बन्धी...