चाैतर्फी अफ्ठ्याराहरूकाे चक्रव्यूहमा विद्युत प्रसारण लाइन निर्माण
रासस
भाद्र १५, २०७८ मंगलवार
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भाषामा हरेक प्रसारण लाइनको टावर नै एउटा आयोजना हो । समग्र आयोजना सम्पन्न गर्न जुन खालको मिहिनेत चाहिन्छ, एउटा टावर बनाउन पनि उत्तिकै जोडबल आवश्यक पर्दछ । नेपालमा हाल निर्माणाधीन अधिकांश प्रसारण लाइन आयोजना रुग्ण अवस्थामा छन्भन्दा फरक पर्दैन ।
सोलु करिडोर समस्याको चक्रव्यूहमा फसेको छ । मस्र्याङदी– काठमाडौँ करिडोरको समस्या समाधान भएको भनिए पनि काम...