‘इन्टरनेट अवरूद्ध भए प्राधिकरण जिम्मेवार’
गोरखापत्र अनलाइन
भाद्र १७, २०७८ बिहीबार
इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान)ले भरतपुर क्षेत्रमा इन्टरनेट अवरुद्ध भए त्यसको जिम्मेवारी नेपाल विद्युत् प्राधिकरणले लिनुपर्ने जनाएको छ ।
प्राधिकरणको भरतपुर वितरण केन्द्रका कर्मचारीले जबर्जस्ती दूरसञ्चार उपकरणहरू लगेको, फाइबर काटेको मर्मत कार्यमा अवरोध पु¥याएकाले इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने आइस्पानले प्रस्ट पारेको छ । आइस्पानले प्राधिकरणले लगेका उपकरण फिर्ता नभए र यस किसिमको गतिविधि नरोकिए...