वार्षिक दश अर्बको फर्नेश आयल आयात, संरक्षण भए आत्मनिर्भर हुन सक्ने
गोरखापत्र अनलाइन
भाद्र ७, २०७८ सोमबार
ज्यको उचित संरक्षण पाए फर्नेश आयलमा मुलुकलाई आत्मनिर्भर बनाउन सकिने योजना उद्योगीले अगाडि सारेका छन् । मुलुकमा उद्योग कलकारखाना फास्टाउँदा जाँदा फर्नेस आयलको माग पनि बढ्दै गएको छ । भन्सारको तथ्यांक अनुसार भारत, चीन लगायतका मुलुकबाट फर्नेस आयलको आयात वार्षिक झण्डै १० अर्व पुगेको छ ।