उद्यमी–व्यवसायीलाई सहुलियत
गोरखापत्र अनलाइन
भाद्र १०, २०७८ बिहीबार
नेपाल राष्ट्र बैङ्कले क, ख र ग वर्गका बैङ्क तथा वित्तीय संस्थाका लागि हाल भएका व्यवस्थामा केही संशोधन गर्नुका साथै थप नयाँ व्यवस्था गरेको छ ।
विभिन्न बैङ्क गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धमा राष्ट्र बैङ्कले नयाँ निर्देशन दिएको छ । निर्देशनअनुसार आव २०७८/७९ भित्र वाणिज्य बैङ्कहरु एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई एकीकृत कारोबार सञ्चालन गरेमा हालको व्यवस्थाका अतिरिक्त सुविधा तथा...