दिगो विकास लक्ष्यबारे तरिका बदल्न सुझाव
गोरखापत्र अनलाइन
भाद्र ९, २०७८ बुधबार
राष्ट्रिय योजना आयोगले दिगो विकास लक्ष्य प्राप्तिका लागि नयाँ तरिकाले अघि बढ्न सुझाव दिएको छ । अहिलेकै तौरतरिका र ढाँचाबाट अघि बढेमा मुलुकको दिगो विकास लक्ष्य प्राप्तिमा कठिनाइ हुने पनि आयोगले जनाएको छ ।
राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिमा मङ्गलबार आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले राजनीतिक नेतृत्वको दीर्घकालीन सोच, कर्मचारीमा सुझबुझपूर्ण योजना निर्माण, ठेकेदारमा समय सीमाभित्र गुणस्तरीय निर्माण...