सात दशकदेखिकाे मौलिक पेय सोडामा पनि काेराेनाकाे मार
गोरखापत्र अनलाइन
भाद्र १, २०७८ मंगलवार
विगत सता दशकमा नयाँ सडकको मुहार धेरै फेरियो । नयाँ सडक ठूला महल बने । अधुनिक बन्दै गयो नयाँ सडकको परिवेश । तर नयाँ सडकसँगै जोडिएको पुरानो रञ्जना हल अगाडिको सोडा पसल आफ्नै रुप र गतिमा निरन्तर चलेको छ । यो व्यापारको दोस्रो पुस्ताको उत्तराधिकारी हुनुहुन्छ सुरेश सुवाल ।
उहाँको व्यवसाय अलि भिन्नै छ । पुरानो भन्ने हो भने निरन्तर चलिरहेको छ उपभोक्ताले रुपाएका छन् न नयाँ भन्ने हो भने कोकाकोला भन्दा पनि २० वर्ष पहिलेदेखि बन्दै...