आत्मनिर्भर हुन लागेका वस्तुको आयात रोक्न सुझाव
गोरखापत्र अनलाइन
जेष्ठ २५, २०७८ मंगलवार
राष्ट्रिय किसान आयोगले आत्मनिर्भर हुन लागेका वस्तुको आयातमा रोक लगाउनुपर्ने सुझाव सरकारलाई दिएको छ । आयोगले केही दिनदेखि कृषि क्षेत्रका विभिन्न सरोकारावालासँग गरेको अन्तक्र्रियापछि सरकारलाई दिएको २६ बुँदे सुझावमा सो कुरा उल्लेख गरिएको छ । आत्मभनिर्भर भएका कृषि वस्तुमा आयात रोकिनुपर्ने र वितरण प्रणालीलाई चुस्त दुरुस्त बनाइनुपर्ने उल्लेख छ ।
अन्तक्र्रियापछि आयोगद्वारा जारी गरिएको विज्ञप्तिमा मल, बीउ, सिँचाइ,...