मल भण्डारण पर्याप्त, अभाव हुन नदिने प्रतिवद्धता
गोरखापत्र अनलाइन
जेष्ठ २२, २०७८ शनिबार
किसानले मल नपाएको, ठाउँठाउँमा मलको हाहाकार भएकोजस्ता समाचार आउन थालेपछि तत्कालीन कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले शुक्रबार कृषि सामग्री कम्पनी लिमिटेडको मल खाद्य गोदामको अनुगमन गर्नुभएको छ । अनुगमन गरेर मलको अवस्थाबारे उहाँले जानकारी लिनुभएको हो