बजेट वक्तव्यमा उल्लेखित उपभाेग्य वस्तुमा छुट तथा सुविधा कार्यान्वयन सुरु
गोरखापत्र अनलाइन
जेष्ठ २०, २०७८ बिहीबार
आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा उल्लेख भएअनुसारको छुट तथा सुविधाको कार्यान्वयन सुरु भएको छ । अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनबीच आज विहीबार भएको बैठकमा सरकारले बजेटमार्फत निषेधाज्ञा अवधिभर छुट सुविधा उपलब्ध गराउने सामग्रीको विवरण र सोको मूल्य तथा विक्री वितरण हुने स्थानको साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार...