कुलमानको कार्यकाल थप्ने कुनै प्रस्ताव मन्त्रिपरिषद्मा गएको छैन: ऊर्जा मन्त्रालय
गोरखापत्र अनलाइन ,
भाद्र ९, २०७७ मंगलवार
सरकारले नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा कुलमान घिसिङलाई थप चार वर्षका लागि थप गर्ने बारे उर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालयबाट कुनै प्रस्ताव नगएको मन्त्रालयको उच्च स्रोतले बतायो । आज मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको भन्ने समाचारहरू सामाजिक सञ्जालमा आएपछि गोरखापत्र अनलाइनका तर्फबाट राखिएको जिज्ञासामा मन्त्रालयका उच्च अधिकारीले सो कुरा बताएका हुन् ।'प्रस्ताव नगएको अवस्थामा प्रधानमन्त्रीले...