बाँकेमा आइतबार एकैदिन ४६ जना सङ्क्रमित निको भएर घर फर्किए
गोरखापत्र अनलाइन ,
भाद्र ७, २०७७ आईतवार
बाँकेमा आइतवार एकैदिन जिल्लाका ४६ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । गत केहिदिन यता आएर निको हुनेहरुको संख्या बढ्दै गएकोले दिनदिनै ठूलो संख्यामा संक्रमतिहरु कोरोना संक्रमणमुक्त भएर घर फर्किंदै गएका हुन् । स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठका अनुसार आईतवार वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रहरी प्रमुखसहित ४१ जना प्रहरी र उनका आफन्त, नेपालगञ्ज उपमहानगरपालिकाका चार जना...