चितुवाको आक्रमणबाट बाँचेका हरिबहादुरकाे अनुभवः ‘मसँग एउटा सानो हँसिया थियो, यसैको सहाराले बाँच्न सफल भएँ’
गोरखापत्र अनलाइन ,
भाद्र ७, २०७७ आईतवार
लमजुङको बेंसीसहर नगरपालिका ९ साम्दी थापागाउँका हरिबहादुर थापा ६९ बर्षको हुनुभयो । बृद्ध अवस्थाका थापाले घर नजिकै आएको चितुवासँग लडाइ गरेर बाचेको भन्दा धेरै छक्क पर्छन् । हुन पनि थापा बुढेसकालमा पुगेपछि हिम्मत भने युवाको जस्तै छ । उहाँले आइतबार विहान मात्रै एउटा चितुवासँग लड्दालड्दै चितुवालाई मार्न सफल हुनुभएको छ ।
आइतबार विहान ८ बजेतिर हरिबहादुर थापा घाँस काटेर घर फर्किएका थिए । घर नजिकै केही आवाज आएपछि बाँदर...