नेताहरू ! तपाईंहरूसामु नैतिक प्रश्न खडा भएको छः ज्ञवाली
गोरखापत्र अनलाइन ,
श्रावण ३, २०७७ शनिबार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रमुख नेताहरूलाई सहमतिमा आउन आग्रह गर्नुभएको छ । नेताहरूको अगुवाईमै आजको उपलब्धी प्राप्त भएकाले त्यसलाई बचाउनुपर्ने उहाँको आग्रह छ।
पार्टीको सचिवालय बैठकअघि उहाँले नेताहरूलाई सामाजिक सञ्जालमा सामूहिक आग्रह गर्दै भन्नुभएको छ, “असमझदारीहरूको व्यवस्थापन गर्न नसकेर एकीकृत पार्टी विभाजनको दिशातिर गयो भने, राज्यको...