तीन हजार ३३३ वटा परीक्षणमा १३० सङ्क्रमित, १९४ निको भए
गोरखापत्र अनलाइन
माघ २६, २०७७ सोमबार
नेपालमा कोरोनाभाइरसका १३० जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा कोरोनाका १९४ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।
पछिल्लो चौबीस घण्टामा तीन हजार ३३३ वटा आरटीपीसीआर परीक्षण गरिएको थियाे । हालसम्म २० लाख ९६ हजार ७५० जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७२ हजार ५५...